लक्ष्मी महिला साकोसले मनायो २६ औं स्थापना दिवस

काभ्रे । पनौती नगरपालिकाको चौकोटमा रहेको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले विशेष कार्यक्रमको आयोजना गरी २६ औ स्थापना दिवस मनाएको छ ।संस्थाकी अध्यक्ष मैया महतको अध्यक्षतामा पनौती नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा संस्थाले स्थापना दिवस मनाएको हो ।कार्यक्रममा स्थापना कालका तदर्थ संञ्चालक समितिका पदाधिकारीहरुलाई सम्मान र २०७९ सालका एस.ई.ई उतिर्ण विद्यार्थीहरुलाई प्रशंसा … Continue reading लक्ष्मी महिला साकोसले मनायो २६ औं स्थापना दिवस